सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

मस्जिदमा कुरान पढ्दै गर्दा गोली हानी हत्या

 २४ आश्विन २०७८, आईतवार  

भारतको उत्तर प्रदेशको सिद्धार्थनगरको एक मस्जिदमा बिहीबार कुरान पढ्दै गर्दा ५५ वर्षीय कामरुज्मामाको गोली हानी हत्या भएको पीटीआई समाचार एजेन्सीले जनाएको छ।

यो घटना चिलिया क्षेत्रको कोलुआ गाउँको हो।

एक अपरिचित हतियारधारी व्यक्तिले वृद्ध मुस्लिम पुरुषलाई पछाडि बाट गोली हान्यो जब उनी “अजान” पछि बिहान ५ बजे कुरान पढ्दै थिए, अतिरिक्त पुलिस अधीक्षक (एसपी) सुरेश चन्द रावतले भने।

पछि पुलिस घटनास्थल पुगेर शवलाई पोस्टमार्टमको लागी पठाईएको छ । यस विषयमा विस्तृत अनुसन्धान भैरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै