घर आगन नियमित बचत तथा ऋण सहकारी संस्था लि. को १३ औँ बार्षिक साधारण सभा सम्पन्न || बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह ||

दसैं मनाउन घर जानेको संख्या दिन प्रतिदिन बढ्दै

 २५ आश्विन २०७८, सोमबार  

दसैंको अवसरमा उपत्यका छाडेर घर जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड छ।

दशैंमा परिवारका सदस्यहरु एकठाउँमा भेला हुने, मिठोमसिनो खाने र दशमीको दिन ठूलाबडाबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै