दशैंमा पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा प्रहरी परिचालन
न्युज डेस्क
२५ आश्विन २०७८, सोमबार

दशैंमा हुनसक्ने पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा प्रहरीको विशेष टोली समेत परिचालन गरिएको छ ।
दशैं, तिहार, छठ जस्ता चाडपर्वका बेला समाजमा विभिन्न खाले अपराध हुने गर्छन् । चाडपर्वका वेला मुलुकको शान्ति, सुरक्षालाई व्यस्थित गर्न नेपाल प्रहरीले धेरै ठाउमा यस्तो योजना बनाएको छ ।
प्रहरीले बर्सेनि चाडपर्व सुरक्षा योजना बनाउँछ, नागरिकले सास्ती पनि भोगिरहेका हुन्छन् । यो वर्ष विगतभन्दा फरक तयारी गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै