बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

दशैंमा पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा प्रहरी परिचालन 

 २५ आश्विन २०७८, सोमबार  

दशैंमा हुनसक्ने पकेटमारी र चोरीलाई रोक्न सादा पोशाकमा प्रहरीको विशेष टोली समेत परिचालन गरिएको छ ।

दशैं, तिहार, छठ जस्ता चाडपर्वका बेला समाजमा विभिन्न खाले अपराध हुने गर्छन् । चाडपर्वका वेला मुलुकको शान्ति, सुरक्षालाई व्यस्थित गर्न नेपाल प्रहरीले धेरै ठाउमा यस्तो योजना बनाएको छ ।

प्रहरीले बर्सेनि चाडपर्व सुरक्षा योजना बनाउँछ, नागरिकले सास्ती पनि भोगिरहेका हुन्छन् । यो वर्ष विगतभन्दा फरक तयारी गरेका छन् ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै