बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

नेपालको जितमा खुसी छु : प्रशिक्षक अलमुताइरी

 २८ आश्विन २०७८, बिहीबार  

साफ च्याम्पियनसिप २०२१ को फाइनलमा नेपाल पुगेपछि इतिहास रचिएको जितमा आफु खुसी भएको नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताउनुभएको छ ।

 

नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेशपछि पत्रकार सम्मेलनमा बोल्दै अलमुताइरीले नेपालको प्रशिक्षक पद छाड्ने समेत घोषणा गरेका हुन्।

 

नजिता खोज्नु भन्दा पनि यो आफूलाई मुल्याङ्कन गरेर भविष्यमा सुधारको लागि हुने खेलको रुपमा लिनु राम्रो हुनेछ,’ प्रशिक्षक अलमुताइरीले भने। ‘हामीले राम्रो खेल्यौं। खेलपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको खेलमा सन्तुष्टि जनाए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै