बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुर : राजदेवी मन्दिरमा १४ हजार २ सय ९१  बोकावली प्रदान

 २८ आश्विन २०७८, बिहीबार  

जनकपुर :  जनकपुरधामको मुख्य शक्तिपिठ माता श्री राजदेवी मन्दिरमा १४ हजार २ सय ९१  बोकावली प्रदान भएको श्री महाविर युवा कमिटिले जनाएको छ । राती ८ बजेदेखि बोकावली सुरु भएको थियो ।

 

बुधबार जनकपुरधामको शक्तिपिठहरुमा धेरै नै भिड देखिएको थियो । कोरोना प्रभावित गत वर्षको विजयदशमीमा माता राजदेवी मन्दिरमा ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको थियो । त्यस अघि समान्य अवस्थामा करिव १५ हजार सम्मको हाराहारीमा बोकाबली प्रदान हुदै आएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै