सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

वडा सदस्य नाजिर हुसेनले दिए विजयादशमीको शुभकामना

 २९ आश्विन २०७८, शुक्रबार  

जनकपुर – जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का वडा सदस्य नाजिर हुसेनले विजया दशमीको शुभकामना दिएका छन् ।

बडादशैँका अवसरमा हुसेनले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि ,सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

 

उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्वको विश्वास व्यक्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै