बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

वडा अध्यक्ष जानकी राम साहले दिए विजयादशमीको शुभकामना

 २९ आश्विन २०७८, शुक्रबार  

जनकपुर – जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ७ का वडा अध्यक्ष जानकी राम साहले विजया दशमीको शुभकामना दिएका छन् ।

बडादशैँका अवसरमा साहले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि ,सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् ।

 

उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्वको विश्वास व्यक्त गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै