सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

‘जनकपुर नेत्रालय’ आँखा अस्पतालद्वारा निशुल्क आँखा जाँच शिविर सम्पन्न

 ३० आश्विन २०७८, शनिबार  

जनकपुरधाम – ‘जनकपुर नेत्रालय’ आँखा अस्पतालले आज शनिबार निशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ।


जनकपुरधामको पुलचौक स्थित रहेको सन्त निराकारी भवनमा हरेक नागरिकलाई लक्षित गरि आयोजना गरिएको शिबिरमा २ सय ५० जनाले आखाँ जाच गराएका थिए।


शिविरमा लोसपा पार्टीका शिर्ष नेता राजेन्द्र महतोको विशेष उपस्थित रहेकोे थियो। यस आँखा अस्पतालको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको निशुल्क आँखा जाँच शिविरमा डा. सन्तोष साह, डा. रवि शंकर चौधरी, डा. मिशा महासेठ चिकित्सक टोलीको उपस्थिति रहेकोे थियो। साथै बालबालीकादेखि ८५ बर्ष सम्मका बृद्धबृद्धाहरुको सहभागीता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै