बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै

 २ कार्तिक २०७८, मंगलवार  

जनकपुर – नेपालसहित बिश्वभरका इस्लाम धर्मावलम्बीले आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९६ औं जन्म जयन्ती मनाइरहेका छन् ।

मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।
आजको दिन मुस्लिम समुदायले मनाउने अन्य पर्वहरु भन्दा ठूलो पर्व रहेको मुस्लिम समुदायले बताएका छन् धर्मगुरुहरुले मोहम्मद डेका दिन बिभिन्न कार्यक्रमहरु गरी मनाउदै छन् ।

प्रधानमन्त्री देउवाले यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै