बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

मोहम्मद जन्मोत्सवको शान्ति र्‍याली जनकपुरमा दिउँसो निस्किने

 ३ कार्तिक २०७८, बुधबार  

धनुषा टाईम्स – इस्लाम धर्मका प्रवर्तक मोहम्मद सल्लाह अलैवसल्लामको १४९६ औँ जन्मजयन्ती ‘मोहम्मद डे’ को अवसरमा मुस्लिम समुदायले आज बुधबार दिउँसो जनकपुरधाममा शान्ति र्‍याली निकाल्ने भएको छ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाह अलैवसल्लामको जन्मदिनको अवसरमा आज जनकपुरधामको नमस्कार चौकबाट दिउँसो १ बजे र्‍याली निकाल्ने भएको हो।

नमस्कार चौकबाट निस्किने उक्त र्‍याली मुर्ली चौक हुँदै कदम चौक हुँदै भानु चौक हुँदै शिव चौक हुँदै जनक चौक हुँदै राम चौक हुँदै महावीर चौक हुँदै फ़ेरि नमस्कार चौकमामा पुगेर र्‍याली समापन गरिने स्थानीय मुस्लिम अगुवाहरुले जनाएका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै