बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषा : बेपत्ता बालकको शव फेला, गाउँ शोकमै डुब्यो

 १० कार्तिक २०७८, बुधबार  

धनुषा टाईम्स – धनुषामा बेपत्ता भएको एक दिनपछि ५ वर्षीय बालकको शव खोलामा फेला परेको छ।

धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वार्ड न.११ स्थित मामा घर आएको शंकरपुर डिल टोलबाट ५ वर्षीय अरमान राइन कार्तिक ९ गते दिउँसो २ बजेदेखि बेपत्ता भएको सो बालकको शव बुधबार साझ फेला परेको स्थानीयले जनाएको हो। खोलामा शव फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए।

बेपत्ता भएको दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि सामाजिक संजालमा तस्बिरसहित पोस्ट गरेका थिए। अहिले थप अनुसन्धान हुदैछ तसर्थ थप समाचार आउन बाकी ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै