बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

सामाजिक सञ्जाल फेसबुकको व्यवसायिक नाम ‘मेटा’

 १२ कार्तिक २०७८, शुक्रबार  

एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेर फेसबुकको व्यवसायिक नाम मेटा राखेको छ। कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने अपेक्षा गरेको छ।

फेसबुकको कम्पनीको नाम मात्र परिवर्तन भएको जनाइएको छ। तर, फेसबुक, इन्स्टाग्राम र वाट्स्एपको एकल नाम भने परिवर्तन नहुने भएको छ।

फेसबुकको डकुमेन्टरहरु पूर्व कर्मचारीबाट चुहिएपछि नयाँ कदम चालिएको हो। फेसबुकका मालिक मार्क जुकनवर्गले नयाँ नाम अनलाई जगतमा मानिसहरुले खेल, काम र भर्चुअल वातावरणमा काम गर्न सक्ने योजनासँगै निर्माण गरिएको उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै