बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधाम वार्ड २३ : वडा अधिवेशनको उम्मेदवारीमा मुस्लिम राईनले दिए राघवेन्द्र साहलाई समर्थन

 २८ कार्तिक २०७८, आईतवार  

जनकपुरधाम – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज आइतबार वडा अधिवेशन सुरु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा काङ्ग्रेसको वडा अधिवेशन उम्मेदवारीमा नेता मुस्लिम राईनले यसै वार्डका नेता राघवेन्द्र साहलाई समर्थन गरिएको छ।

यस वार्डका वडा अधिवेशनमा मुस्लिम राईनले अब चुनाव नलड्ने बरु नेता राघवेन्द्र साहलाई उम्मेदवारीको लागि समर्थन गरिदिएको नेता राईनले बताए।

यता कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै