सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

जनकपुरधाम-२३ : नेपाली काङ्ग्रेसको वडा सभापतिको चुनाव हुँदै

 २८ कार्तिक २०७८, आईतवार  

जनकपुरधाम – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज आइतबार जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा वडा सभापतिको चुनाव हुदैछ।

नेपाली काङ्ग्रेसको वडा अधिवेशनमा यस वार्डमा राघवेन्द्र साह र रामानन्द चौधरी उम्मेदवारी रहेका छन् । नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ताहरु आ-आफ्नो पक्षमा उम्मेदवार दिन उत्साहित भएका छन्। थप समाचार आउदै…

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै