बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरधाम-२३ : नेपाली काङ्ग्रेसको वडा सभापतिको चुनाव हुँदै

 २८ कार्तिक २०७८, आईतवार  

जनकपुरधाम – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज आइतबार जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर २३ मा वडा सभापतिको चुनाव हुदैछ।

नेपाली काङ्ग्रेसको वडा अधिवेशनमा यस वार्डमा राघवेन्द्र साह र रामानन्द चौधरी उम्मेदवारी रहेका छन् । नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ताहरु आ-आफ्नो पक्षमा उम्मेदवार दिन उत्साहित भएका छन्। थप समाचार आउदै…

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै