बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

माओवादी केन्द्र परित्याग गरेका नेता झालाई यसरी बनायो एसका सचिवालय सदस्य

 २९ कार्तिक २०७८, सोमबार  

जनकपुर – नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा नेता रामचन्द्र झा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र परित्याग गरेका नेता झालाई आइतबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले सचिवालय सदस्य बनाएको हो ।

समाजवादीको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले झालाई केन्द्रीय सदस्यमा मनोनित गरी सचिवालयमा राख्ने निर्णय लिएको हो।
समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटी सदस्य बनाउने निर्णय गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै