बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अध्यक्ष पदमा उम्मेद्वारी दिने प्रवेजको घोषणा, स्थानीयमा खुसियाली

 ३ मंसिर २०७८, शुक्रबार  

माओवादी केन्द्रको भातृसंघठन वाईसिएल नेपालको प्रदेश-२ सदस्य मो.साहिद प्रबेजले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

उनलेे रौतहट जिल्लाको परोहा नगरपालिका वार्ड नम्बर ३ बाट वडा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने दाबी गरेका हुन् ।

एक कार्यक्रममा बोल्दै प्रवेजले चुनावमा अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने जानकारी दिँदै जनताको साथ मिल्नेमा आफु विश्वस्त रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै