बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

धनुषामा भयावह दुर्घटना, ट्याकटरको इन्जिनमा च्यापिएर चालकको मृत्यु

 १० मंसिर २०७८, शुक्रबार  

धनुषामा बालुवा लोड गरेको ट्याकटरमा इन्जिनले च्यापिएर चालकको ज्यान गएको छ ।

धनुषाको मिथिला नगरपालिका ७ का चालक २५ वर्षीय चेतन महतोको च्यापिएर शुक्रबार बिहान ज्यान गएको हो ।

नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर चालक महतो च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

महतोको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्घान भइरहेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । टुडेपाटी

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै