बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राष्ट्रपतिद्वारा संसदको दुबै सदनको अधिवेशन आह्वान

 १६ मंसिर २०७८, बिहीबार  

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुबै सदनको अधिवेशन बोलाएकी छन्।

नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को आजको सिफारिशमा राष्ट्रपति भण्डारीले मंसिर २८ गते मंगलबारका दिन संसद आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएको छ। कार्यालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै