बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लीला मनाइँदै, यस्तो छ महत्व र विशेषता

 १८ मंसिर २०७८, शनिबार  

जनकपुरधाम– विवाह पञ्चमीको दोस्रो दिन फूलबारी लीला मनाइ। सीताराम विवाह महोत्सवको दोस्रो दिन आज जानकी मन्दिरको प्राङ्गणमा आज फूलबारी लीला मनाइदैछ।

राम र सीताबीच एकान्तमा भेटघाट गराइने कार्यक्रमलाई फूलबारी लीला भनिन्छ। सीता र रामको पहिलो भेट यहीँ भएको मानिन्छ। राम र सीताबीच पहिलो पटक बगैंचामा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलबारी लीला कार्यक्रम गर्ने प्रचलन रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै