बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अनेरास्ववियू धनुषाको जिल्ला अध्यक्षमा नजामुद्दिन हक

 २६ मंसिर २०७८, आईतवार  

धनुषा :  नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) धनुषा जिल्ला कमिटीको अध्यक्षमा नजामुद्दिन हक चयन भएका छन ।

जिल्लाको नेतृत्व गर्दै आएका र अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका नजामुद्दीन हकलाई सर्वसम्मतिले अध्यक्षमा नियुक्त गरेका हुन् ।

नेकपा एमाले विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जुम मिटिङ्ग्मार्फत जिल्ला भेला आर.पि. अधिकारीको अध्यक्षतामा जिल्ला सचिवालय कमिटी गठन गर्दै शनिबार सम्पन्न भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै