बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दै यस्तो छ कारण

 २७ मंसिर २०७८, सोमबार  

काठमाडौं। प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन्। उनले भोलि एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने जानकारी दिए।

पार्टीको नाम जनता प्रगतिशील पार्टी रहने त्रिपाठीले बताए। २०७४ सालको चुनावमा त्रिपाठीले स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै