बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जेभी फाउन्डेसनद्वारा गुरुकुलका लागि नयाँ अभियानको निरन्तरता

 २९ मंसिर २०७८, बुधबार  

ओखलढुंगा । जेभी फाउन्डेसनले सातवटै प्रदेशका गुरुकुलमा लत्ताकपडासहित खाद्यान्न वितरण गर्ने अभियानलाई निरन्तर अगाडि बढाउँदै आएको छ ।

यस जेभी फाउण्डेशनका अध्यक्ष राष्ट्रिय समाजसेवी प्रा. डा जगदीश वैद्यको पहलमा ओखलढुङ्गा जिल्लाअन्तर्गत गुरुकुललाई ५५ ज्याकेट, ५५ धोती र १०० लिटर खाना पकाउने तेल हस्तान्तरण गरिएको छ ।

त्यसैगरी कार्यक्रमलाई सफल बनाउन प्रदेश २ का कोषाध्यक्ष प्रतिरमानको उपस्थिति रहेको थियो । जेभी फाउण्डेशनले गुरुकुलका लागि राहत वितरण अभियानलाई निरन्तरता दिएको जे.भि. फाउन्डेसनकी प्रदेश न. २ को प्रदेश प्रमुख रुबी झाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै