बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

अनेरास्ववियु रा.रा.व. क्याम्पस ईकाई कमिटीको अध्यक्षमा क. रवि कुमार चौधरी

 १० पुष २०७८, शनिबार  

जनकपुरधाम : अनेरास्ववियु रा.रा.व. क्याम्पस ईकाई कमिटीका अध्यक्षमा क. रवि कुमार चौधरी सर्वसम्मतिले चयन भएको छ।

अनेरास्ववियु रा.रा.व. क्याम्पस ईकाई कमिटीको बैठकबाट क. रवि कुमार चौधरीको अध्यक्षतामा १० सदस्यीय कार्यालय टोली गठन गरिएको हो। सचिवमा क. गौतम ठाकुर छनोट भएका छन् ।

यस बैठकको प्रमुख अतिथिमा अनेरास्ववियुका जिल्ला अध्यक्ष मो. निजामुद्दीन हक रहेकोे थियो। उनले जिल्लाका हरेक वडादेखि नगर, कलेजदेखि विश्वविद्यालयसम्म हाम्रो टोली बलियो रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै