बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महोत्तरीको बरदाहामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम हुँदै

 १३ पुष २०७८, मंगलवार  

महोत्तरी : बरदाहा गाउँमा आज नि:शुल्क एक दिने स्वास्थ्य शिविर कार्यक्रम भएको छ ।

मट्टिहानी नगरपालिका वडा न.३ स्थित बरदाहा गाउँमा नेता मोजिम राइनको पहलमा र जानकी हेल्थ केयर एन्ड टिचिङ्ग हस्पिटल प्रा. लि. द्वारा एक दिने नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम भएको हो ।

उक्त शिविरमा उपस्थित ३०० जना बिरामीले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै