चिसो अत्यधिक बढेपछि प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित
तनविर रेजा राइन
१४ पुष २०७८, बुधबार

जनकपुरधाम : गए रातिदेखि लगातार परेको पानीका कारण प्रदेश २ सहित देशभरको जनजीवन प्रभावित भएको छ।
डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ।
चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै