बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

किसान आन्दोलनरत जनमत पार्टीद्वारा धनुषामा चक्काजाम

 १४ पुष २०७८, बुधबार  

किसान आन्दोलनरत जनमत पार्टीले धनुषाको गोदारमा चक्काजाम गरेको छ।

जनमत पार्टी महोत्तरी र धनुषाले बुधबार गोदारमा चक्काजाम गरेर किसानको समस्या समाधान गर्न माग गरेका छन् ।

पक्राउ परेका किसानलाई रिहा गरिनुपर्छ, किसानमाथि लागेको झुटा आरोप खारेज गर्नुपर्छ, किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्छ, किसानलाई क्षतिपूर्ति दिनुपर्छ, बालीको उचित मूल्य दिनुपर्छ भन्ने किसानको सात बुँदे माग छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै