सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

राष्ट्रिय कृषक समुह महासंघ नेपाल र भिएसओको साझेदारीमा कृषिमा प्रवर्द्धन कार्यक्रम सञ्चालन

 १५ पुष २०७८, बिहीबार  

राष्ट्रिय कृषक समुह महासंघ नेपालले भिएसओ को श्रोत साझेदारी प्रयास अन्तर्गतमा जनकपुरधामको १७ र १८ औं वडामा वातावरणीय कृषि प्रणाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दैछ ।

बेसारको मूल्य श्रृङ्खला तीन ठाउँमा मिलेर वातावरणीय कृषि अभ्यास गर्दै आएको छ । माछा फार्ममा बेसारको मूल्य चेन व्यवस्थापनका लागि विभिन्न सरकारी निकाय, व्यापार संघ, स्थानीय व्यापारीका आबद्ध समूहसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय कृषक समूह महासंघका कृषि प्राविधिक सुमन झाले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै