बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

जनकपुरमा पहिलो पटक “इन्डो नेपाल च्याम्पियनसिप” प्रतियोगिता हुँदै

 २३ पुष २०७८, शुक्रबार  

धनुषा : जनकपुरधाममा पुष २४ गते एक दिने “इन्डो नेपाल च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।

शनिबार जनकपुरको रंगभुमि मैदान बारबिघामा पहिलो पटक दुई देश बिचको “इन्डो नेपाल च्याम्पियनसिप” प्रतियोगिता संचालन गर्न लागिएको हो।

जिरोमाइल युवा कमिटी र एफ.एफ.डब्लू. नेटवर्कको संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल र भारत दुई देश खेलाडीको सहभागिता रहने शंकर मिश्रले बताएका छन् ।

स्थानीयले टेलिभिजनमा हेर्ने प्रतियोगिता अब प्रत्यक्ष रुपमा हेर्न पाउने र रमाइलो गर्ने उनको भनाइ छ। यो कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ र दर्शकलाई रु.३००/५०० प्रति टिकट लागेको आयोजकले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै