बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालक पक्राउ

 २७ पुष २०७८, मंगलवार  

काठमाडौं । महानगरीय प्रहरी परिसरले पदैलयात्रीलाई ठक्कर दिई फरार रहेका टिपर चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ-५ घर भई ३६ वर्षीय टिपर चालक दुर्गा श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका-१० बिजुली बजारमा आइतबार राति पदैलयात्री बा.२ ख ५१४५ नम्बरको टिपरले २२ वर्षीय विपिन बिकलाई ठक्कर दिई उनी फरार रहेका थिए । उनलाई पेप्सीकोलाबाट लुकेर बसेको अवस्थामा सैनिक प्रहरीको सहयोगमा प्रहरीले पक्राउ हो ।

पक्राउ परकेा उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै