सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

महालक्ष्मी स्वाबलम्बन बचत तथा ऋण सहकारीको १६औं साधारण सभा सम्पन्न

 २९ पुष २०७८, बिहीबार  

महोत्तरी : श्री महालक्ष्मी स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

यस कार्यक्रमका अध्यक्षतामा श्री गगन देव यादव, प्रमुख अतिथिमा सहकारी मन्त्रालयका अधकृत श्री रामप्रीत यादव, अतिथिमा मोहम्मद रेजा लगायत स्थानीय, बुद्धिजीवी समाजसेवी, अभियन्ता इत्यादिको उपस्थितमा उक्त साधारण सभामा सम्सीको पोखरभिन्डामा सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को सहकारीको अनुमानित आय व्याय तथा वार्षिक कार्यक्रम र लेखा समितिको प्रतिवेदन पारित गरिएको थियो ।

सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने अधकृत यादवले बताउनुभयो। उक्त कार्यक्रममा सदस्यहरुलाई सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै