बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

राष्ट्रिय युवा संघको प्रदेश-२ को अध्यक्ष पदमा ईद मोहम्मद

 १ माघ २०७८, शनिबार  

जनकपुर : नेपाल कम्युनिस्ट पार्टी एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रदेश न.२ को अध्यक्ष पदमा ईद मोहम्मद साफी ( जानी खान) चयन भएका छन् ।

शुक्रबार संघको सचिवालय बैठकले जानी खानलाई सर्वसम्मतिले अध्यक्ष पदमा चयन गरेको स्रोतले जनाएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै