बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बीआरआई सहायताका लागि साझेदारी निर्माण गर्ने विषयमा छलफल

 ११ माघ २०७८, मंगलवार  

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका बारेमा चर्चा गरिएको थियो । सम्मेलनमा नेपालका चिनियाँ अधिकारी र पत्रकारहरुको सहभागिता रहेको थियो । विकास र समृद्धिको प्रतिफल छिमेकी मुलुकसँग बाँड्न र मानवताको सपना साकार पार्न राजनीतिक दल र सामाजिक क्षेत्रलाई जिम्मेवारी र तत्परताका साथ आह्वान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै