बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

CTEVT विद्यार्थीको प्रदर्शनमा प्रहरीको दमन विरुद्ध विद्यार्थी जनमत संघको ध्यानाकर्षण

 १६ माघ २०७८, आईतवार  

धनुषा : परीक्षा स्थगित गरेको भन्दै आज दोस्रो दिन जनकपुरधाममा विद्यार्थीको प्रदर्शनमा प्रहरीले दमन गरेको विरुद्धमा विद्यार्थी जनमत संघको ध्यानाकर्षण भएको छ।

केही दिनदेखि CTEVT का विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। आज दोस्रो दिन शिक्षा मन्त्रीको बिरोधमा गरेको प्रदर्शनमा प्रहरीले प्रहार गरेको लाठीका कारण आन्दोलित विद्यार्थीलाई चोट लागेपछि सो घटनालाई ध्यानाकर्षण गर्दै विद्यार्थी जनमत संघले प्रेस विज्ञप्तिमा घोर भत्सर्नाका साथ उक्त आन्दोलनमा समर्थन गर्ने जनाएको छ।

प्रहरी हस्तक्षेपबाट सुनिल, राकेश, जित, रुपेश घाईते भएका छन् । ३ वर्षको कोर्षलाई ५ वर्षसम्म पु¥याउनका लागि पटक–पटक परीक्षा स्थगित भइरहेको CTEVT विद्यार्थीहरूको आरोप छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै