सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

किसान आन्दोलन बारे मधेसी आयोगको आधिकारिक धारणा

 १६ माघ २०७८, आईतवार  

काठमाडौ : विगत १ महिनादेखि तराई मधेसमा जनमत पार्टीले किसान आन्दोलन गरिरहेको छ। तराई–मधेसका विभिन्न स्थानमा भएका किसान आन्दोलन र त्यस आन्दोलनमा राज्यले बल प्रयोग गरेको आयोगमा उजुरीहरु प्राप्त भएको र सो उजुरीहरु माथि आयोगको गम्भीर ध्यानकर्षण भएको छ |

राज्यले संयमता अपनाउनुपर्ने र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानवअधिकार हनन भएको आयोगको ठहर छ | उनले जारी गरेको विज्ञप्तीमा बेचिएको उखुको मुल्य अविलम्ब उपलब्ध गराउन पनि सरकारसँग अपिल गरिएको छ ।

मधेसी आयोगका मा. अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशन अनुसार आयोगका मा. सदस्यहरु जिवाच साह, रेणुदेवी साह र विजय गुप्तालाई घटनास्थलमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै