महोत्तरी: तोकिएको तलब नपाएको भन्दै शिक्षकले बुझाए ज्ञापनपत्र
तनविर रेजा राइन
२ फाल्गुन २०७८, सोमबार

महोत्तरीका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई निकासा गरे अनुसारको तलबसहितको सेवा सुविधा नदिने गरेको पाइएको छ।
शिक्षकलाई सम्बन्धित निकायले दिनुपर्ने आ. व. ०७८/७९ को बजेटको सेवासुविधा नदिएको भन्दै सोमबार मनराशिसवा नगरपालिकाको कार्यालयमा शिक्षक महासंघको नेतृत्वमा शिक्षक समूहले ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा उल्लेख गरिएको माग यस्तो छन् :
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै