बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

हो, म एक पत्रकार हुँ ! – तनविर रेजा राइन

 १० फाल्गुन २०७८, मंगलवार  

हो, म एक पत्रकार हुँ !
म एक गतिशील समाचार हुँ !!

कलम हाम्रो शक्ति हो !
जीवनमा धेरै आपदाहरु छन् !!
तैपनि म कहिल्यै डराउँदिन !
म सधैं सत्य लेख्छु !!
हो, म एक पत्रकार हुँ !
म एक गतिशील समाचार हुँ !!

म आवाजविहीनहरुको आवाज हुँ !
म लोकतन्त्रको साधन हुँ !
म हरेक आलोचनाको शिकार छु !
हो, म एक पत्रकार हुँ !
म एक गतिशील समाचार हुँ !!

म कलम संगै फुलेको छु !
म कलमको कारणले बाँचेको छु !!
धम्कीहरुलाई एकातिर राखेर !
म निष्पक्ष पत्रकारिता गर्दैछु !!
हो, म एक पत्रकार हुँ !
म एक गतिशील समाचार हुँ !!

कहिले भीडको सिकार हुन्छु !
म कहिले झर्छु, कहिले उठ्छु !!
दैनिक नयाँ खबरको लागी !
म कडा मेहनत गर्छु !!
हो, म एक पत्रकार हुँ !
म एक गतिशील समाचार हुँ !!

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै