बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

बागमती प्रदेश सरकारमा कसले मार्ला बाजी ?

 २१ पुष २०७९, बिहीबार  

काठमाडौं – वाग्मती प्रदेशमा मुख्यमन्त्री समक्ष दाबी पेश गर्न दलहरुलाई आमन्त्रण गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरुलाई मुख्यमन्त्री समक्ष दाबी पेश गर्न आज समय दिएका हुन्।

पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय दिइएको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता प्रकाश चापागाईले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत ल्याउने सदस्यलाई नियुक्त गर्न मुख्यमन्त्रीले पुस २५ गतेसम्मको समय दिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै