सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

डाक्टर सफिउर रहमान तुर्बत नेपालका स्वर्ण पदक विजेता डाक्टर

 २६ पुष २०७९, मंगलवार  

मुहम्मद मुस्तफा काबी अजहरी / फाजिल अल-अजहर इस्लामिक विश्वविद्यालय, इजिप्ट||

विराटनगर नेपालको सबैभन्दा ठूलो औद्योगिक र अस्पतालवाला सहर हो र दर्जामा तेस्रो स्थानमा छ। र बिराटनगरको छेउमा रहेको बोर्डर जोगबनी,जिल्ला:अररिया, बिहार, भारतको पर्छ, र बिराटनगर प्रदेश नम्बर एकको राजधानी हो। प्रदेशको नाम भने टुंगो लागेको छैन ।

परिचय डा. सफी-उर-रहमान तुर्बत हफिजहुल्लाह
डा. सफिउर रहमान तुर्बत हफिजहुल्लाह एक सक्रिय र गतिशील र स्वर्ण पदक विजेता (MBBS) र (MS) स्वर्ण पदक विजेता हुन् जसलाई उनको जन्मभूमि नेपालमा स्वर्ण पदक विजेता डा. भनेर चिनिन्छ । डा. साबले रुसबाट शिक्षा पूरा गरेपछि चीनबाट त्यसपछि काठमाडौं नेपालको राजधानीमा सेवा गरिसकेका छन्, उहाँको योग्यताले गर्दा नेपाल सरकारले उहाँलाई कोशी अस्पताल बिराटनगर, मोरङ, नेपालमा सेवा गर्न पठायो, उहाँले कोशी हस्पिटलमा आफ्नो सेवा प्रदान गरिसकेपछि हालैमा केही महिनाअघि मात्रै पारस अस्पतालमा सरेका हुन् र विशेषगरी डा. साब हाम्रो प्यारो देश नेपालमा शिविरहरु लगाउँछन् र खाँचो परेको र गरिबहरु लाई उपचार गर्छन् र गर्ने छन् : इन्शा अल्लाह । र यो हरेक महिनामा तीन दिन हुन्छ। केहि क्षेत्रहरु उदाहरणको लागी उल्लेख गरिन्छ: मिर्चिया, चकना भोक्राहा, लहान, बानुला, छ्रापति, बिराटनगर , झापा आदि । डा. सफिर रहमान तुर्बत मातृभूमिको पूर्वमा पर्ने चिकना भोक्राहा (कल्याणपुर नगर पालिका ०६) जिल्ला सिरहा नेपालका हुन् र उहाँ (०५/०८/२०४१ विक्रम संवत्) मा चिकना भोक्राहामा जन्मिनुभएको थियो।

डा. सफिउर रहमान तुर्बत हफिजहुल्लाहको सेवाहरु
❀ पित्तथैली, मिर्गौला र एपेन्डिक्सको टेलिस्कोपबाट सफलतापूर्वक उपचार गरिन्छ।
✺ पेटको अल्सर।
✺ ग्यास्टिक रोग वा एपेन्डिक्स पाकेको।
✺ हाईड्रोसली (अण्डकोषमा पानी), हर्निया (अण्डकोष ठूलो हुनु), पाइल्स, बवासीर, फिस्टुला।
✺ प्रोस्टेट: पिसाब वा पिसाब नलीसँग सम्बन्धित समस्याहरूको उपचार।
✺ आन्द्रा फसेको वा मुखबाट रगत बग्नु।
✺ फाईमोसिस/पाराफाईमोसिस: खतना र जेनेटल पार्ट्स सम्बन्धी समस्याहरूको उपचार ।
✺ कलेजो र मृगौलाको सूजन सम्बन्धित समस्याहरू
✺ मलद्वारबाट रगत बग्नु वा मलद्वारमा मासु पलाएको ।
✺ र अन्य चिरफार सम्बन्धी रोगहरूको सफलतापूर्वक उपचार गरिन्छ ।
❀ पेटको ल्यापरोटोमी अप्रेशन – (आन्द्रा फुटेको, आन्द्रा फसेको तथा बटारिएको अप्रेशन )

नोट: 
उपरोक्त रोग लागेका महानुभावहरुले पारस अस्पताल (महिन्द्र चोक), बिराटनगर जिल्ला, मोरङ, नेपालमा आएर उपचार गराउन सक्नु हुनेछ, जुन नेपाल र भारतको सीमामा अवस्थित छ जसको लोकप्रियता आफ्नो सेवा र कार्यले दिनप्रतिदिन बढ्दै गइरहेको छ । तसर्थ माथि उल्लेखित कुनै रोगबाट पीडित हुनुहुन्छ भने यस पारस अस्पताललाई प्राथमिकता दिई आफ्नो रोगको उपचार गराउहुन अनुरोध छ ।
हामी अल्लाह तआलासँग प्रार्थना गर्दछौं कि अल्लाह तआलाले डाक्टर साहिबलाई नराम्रो नजर, कुनै खराबी र फित्नाबाट रक्षा गरून्, र अल्लाह तआलाले उहाँलाई आफ्नो समाज,मानव सेवा, उसको हित र कल्याणको लागि काम गर्ने क्षमता र सहजता प्रदान गरून्। आमीन

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै