बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रादेशिक अस्पताल जलेश्वरको कहाँनी बेग्लै

 २७ पुष २०७९, बुधबार  

महोतरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेका प्रादेशिक अस्पतालको बेथिति र लापरवाही ले गाजिएको प्रादेशिक अस्पताल जलेश्वर जहाँ इमेरजेंसी वार्डको बेड मा कुकुर देखिएको छ रातिको लगभग १ बजे को दृश्य हो यो र यो पहिलो चोटी हैन केहि महिना अगावै आपातकालीन कक्षमा राति को समयमा साढ़े रहेको थियो जबकि यतिका कर्मचारी खटीएका छन तर पनि यस्ता दृश्यहरुको साक्षी बन्नू पर्दा पकै पनि लापरवाही नै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै