बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

महिला जनमत संघ गठन कार्यक्रम सम्पन्न 

 १४ माघ २०७९, शनिबार  

चन्दन रजक

राजविराज१४।सप्तरीको डाकनेश्वरि नगरपालिकामा महिला जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।

सप्तरी जिल्लाको डाकनेश्वरि_नगरपालिका भिमपुर टोलमा कार्यक्रम सप्पन्न भएको हो। जसमा श्रीमती झवरी देवि खङ्ग (मंडल) ज्युको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा केली देवी साह ,आश देवी राम , सचीव आजिता देवी मण्डल ,सह सचिव जसोधा देवी मण्डल ,कोषाध्यक्ष बबिता देवी खंग रहेको छ्न ।

उक्त कार्यक्रमा पंचलाल मधेसी लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै