सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने || हेटौँडा उपमहानगपालिकाको ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व संकलन || प्रधानमन्त्रीसँग बेलायती राजदूतको भेट || धनुषाबाट पेस्तोलसहित दुईजना पक्राउ || महोत्तरीमा रहस्यमय हत्या: पूर्वगाविस अध्यक्षका छोराको शव अर्धनग्न अवस्थामा फेला ||

महिला जनमत संघ गठन कार्यक्रम सम्पन्न 

 १४ माघ २०७९, शनिबार  

चन्दन रजक

राजविराज१४।सप्तरीको डाकनेश्वरि नगरपालिकामा महिला जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।

सप्तरी जिल्लाको डाकनेश्वरि_नगरपालिका भिमपुर टोलमा कार्यक्रम सप्पन्न भएको हो। जसमा श्रीमती झवरी देवि खङ्ग (मंडल) ज्युको अध्यक्षतामा ३१ सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा केली देवी साह ,आश देवी राम , सचीव आजिता देवी मण्डल ,सह सचिव जसोधा देवी मण्डल ,कोषाध्यक्ष बबिता देवी खंग रहेको छ्न ।

उक्त कार्यक्रमा पंचलाल मधेसी लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै