बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

शहीद दिवसका अवसरमा श्रद्धाञ्जली कार्यक्रम

 १६ माघ २०७९, सोमबार  

शहीद दिवसका अवसरमा जलेश्वर नगरपालिकास्थित श्री रामानन्दन विश्वेश्वर महेन्द्र क्याम्पस अगाडि नेविसंघ नेपाल विद्यार्थी संघले शहीदप्रति दीप प्रज्वलन तथा १ मिनेट मौनधारण गरी श्रद्धाञ्जली कार्यक्रम मनाएको छ ।

प्रजातन्त्रको स्थापना र पुनस्र्थापना तथा विभिन्न कालखण्डको स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष जनवरी १६ मा मनाइने शहीद दिवस आज देशभर मनाइँदैछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै