बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

प्रतिनिधिसभा बैठक, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

 १३ जेष्ठ २०८०, शनिबार  

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज शनिबार बस्ने भएको छ। सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्नेछ। शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थियो।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ।

samsad meeting

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै