बलवा नगरपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था अलपत्र – मक्सुद सेख || काठमाडौंको वायु फेरि ‘अस्वस्थकर’ || नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत || विकास : बलवाको वडा ९,१० र ११ मा विभेद – पोलिटेक्निकल यहीँ स्थापित गर्न आग्रह || विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल ||

ब्रेन ट्यूमर उपचारका लागि आर्थिक सहयोग माग्दै सहिला खातुन

 २१ चैत्र २०८०, बुधबार  

धनुषा जिल्लाको मुखियापट्टी मुसरनिया गाउँपालिका-३ तुलसियाही बस्ने सहिला खातुन ब्रेन ट्यूमर रोगको सिकार भएकी छन् ।

गरिबी र शारीरिक अशक्तता का कारण साहिलाको पारिवारिक जीविकोपार्जन कठिनाईमै गुजारा चल्दै छन् ।

सहिलाको ब्रेन ट्यूमर रोग पत्ता लागेपछि उपचारका लागि अपरेसन हुनेभएकोले ५ लाख खर्च लाग्छ तर उनी संग खाने पैसा समेत छैन।

साहिलाको उपचारका लागि गाउँकै युवाहरूले सामाजिक संजाल मार्फत आर्थिक सहयोग जुटाउदै छन् ।

उपचारमा मद्दत गर्न Donation detail :-

Esewa number: 9704131414 (Muslim samaj sewa)

A/C : 1480224194200010 (Zakir Rain) Prabhu Bank

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै
भिडियो सबै